जापानमा रहेका समाजसेवी,युवा व्यवसायी श्री ज्योतिष घर्ती मगर ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना


अर्घाखाँची समाज जापानका पुर्व संस्थापक अध्यक्ष तथा समाजसेवी, युवा व्यवसायी श्री ज्योतिष घर्ती मगर ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


अर्घाखाँची समाज जापानका पुर्व संस्थापक अध्यक्ष तथा समाजसेवी, युवा व्यवसायी श्री ज्योतिष घर्ती मगर ज्युले आफ्नो परिवार तर्फबाट महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण छर-छिमेकी, इस्टमित्र  दाजुभाई – दिदिबहिनी,  जापानमा रहेका अर्घाखाँचीबासी, नेपालीहरु, यस्तै अर्घाखाँचीमा जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  – अर्घाखाँचीडट्कम