अस्ट्रेलियाबाट समाजसेवी श्रीमती गीता रायमाझी जिसी ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना

नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दिपावली तिहार तथा छठ पर्व २०७७ को पावन अवसर अवसरमा आफ्नो रायमाझी जिसी परिवार तर्फबाट सम्पूर्ण छर-छिमेकी, ईष्टमित्र, दाजुभाई – दिदिबहिनी, अस्ट्रेलियामा रहेका अर्घाखाँचीबासी, नेपालीहरु, यस्तै अर्घाखाँचीमा जिल्लाबासी, स्वदेश एवंम विदेशम रहनु हुने समस्त नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

बुवा नारायण रायमाझी
आमा कमला रायमाझी
गीता रायमाझी जिसी
माधव जिसी
सफ्फ्रम जिसी
शिभाङ जिसी तथा रायमाझी जिसी समस्त परिवार
अर्घाखाँची हाल अस्ट्रेलिया