शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँची प्रमुख श्री मनिराम पराजुलीद्वारा दशैं,तिहार र छठको शुभकामना

शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख श्री मनिराम पराजुलीद्वारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख श्री मनिराम पराजुलीले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा  सम्पूर्ण विधालय, शिक्षक वर्ग, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम