सुपा देउराली मन्दिर संरक्षण समितीका उपाध्यक्ष श्री गोबर्धन थापा ज्युद्धारा दशैं,तिहारको शुभकामना

सुपा देउराली मन्दिर संरक्षण समितीका उपाध्यक्ष श्री गोबर्धन थापा ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


सुपा देउराली मन्दिर संरक्षण समितीका उपाध्यक्ष श्री गोबर्धन थापा ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण भक्तजनहरु, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  – अर्घाखाँचीडट्कम