लुम्बिनी प्रदेशसभा सदस्य माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वारा दशैं,तिहार र छठको शुभकामना

अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दलको सचेतक   माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


अर्घाखाँचीबाट प्रतिनिधित्व गर्ने लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस संसदिय दलको सचेतक   माननीय श्रीमती निर्मला क्षेत्री ज्युद्वाले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण पार्टी कार्यकर्ता,   प्रदेश,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम