काठमाडौको मदनी मस्जिदमा भुमाफियाहरुको आक्रमण

हलिम खान 
अर्घाखाँची ८ कात्तिक ।  आज बिहान करिब नौ(९:००)बजे काठमाडौंको सुन्धारा स्थित मदनी मस्जिद भित्र मानिसहरु बसोवास गरिरहेको बेला भुमाफियाहरुले डोजर लगाउने र मस्जिद माथि आक्रमण गरि मस्जिदको अगाडिको केहि भागमा क्षतिग्रस्त भयको छ।
 त्यस स्थानमा मुस्लिम आयोगका अध्यक्ष लगायत स्थानिय मुस्लिम समुदायहरु त्यस घटना स्थलमा पुगी पश्चात मस्जिद अहिले पूर्ण क्षति हुनबाट रोकिएको छ। 
  भूमाफिया हरुको आक्रमण        प्र्स्चात क्षतिग्रस्त भयको मस्जिदको पुन निर्माण आजै सम्म्पन्न हुने गरि काम कारबाही अगाडि बढाउनको निम्ति मुस्लिम आयोगका अध्यक्ष माननिय समिम अन्सारी ज्युले निर्देसन दिनुभएको छ। 
साथै आक्रमणमा सहभागी भयका सबैजना प्रहरी नियन्त्रणमा रहेको र उनिहरुलाइ हदैसम्मको कारबाहीको प्रकृया पनि अगाडि बढाइने  आयोगका अध्यक्ष समिम अन्सारीले बताउनु भयको।
मदानी मस्जिदका अध्यक्ष अनुसार मस्जिद माथि भूमाफिया हरुले यो भन्दा पहिला पनि 3-४ पटक आक्रमण भयको बतायका छन्।