चलचित्रकर्मी, समाजसेवी तथा प्रदेश १ मा कार्यरत श्री केशब रायमाझी ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना


चलचित्रकर्मी, समाजसेवी तथा प्रदेश १ मा कार्यरत श्री केशब रायमाझी ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


चलचित्रकर्मी, समाजसेवी तथा प्रदेश १ मा कार्यरत श्री केशब रायमाझी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण  छर-छिमेकी, ईष्टमित्र, दाजुभाई – दिदिबहिनी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । – अर्घाखाँचीडट्कम