पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष श्री झविन सुनाम ज्युद्धारा दशैं,तिहार- छठको शुभकामना

पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष श्री झविन सुनाम ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


पाणिनी पर्यटन समाज अर्घाखाँचीका अध्यक्ष श्री झविन सुनाम ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी वर्ग, नातेदार, राजनीतिकदल, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  – अर्घाखाँचीडट्कम