“न्यु सागर एण्ड सगरमाथा टूर & ट्रावल्स प्राली ईस्वरी घिमिरे

“न्यु सागर एण्ड सगरमाथा टूर &  ट्रावल्स प्राली
 ईस्वरी घिमिरे

   जालन्धर फगबाडा  लुधियाना  खन्ना गोबिन्द गढ सरहनद  राजपुरा अम्बाला  साहबाद पिपली  कर्नाल पानीपत सोनीपत गाजियाबाद हुँदै मुरादाबादमा रात्रि भोजन खाँदै पन्जाबको कुनै ठाउँदेखि स्वदेश फर्कनको लागि “न्यु सागर एण्ड सगरमाथा टूर & ट्रावल्स प्रालीद्वारा संचालित बसहरुमा यात्रा गर्नुहोस । तपाईंहरुको बिश्वासिलो भरपर्दो यात्राको लागि ईस्वरी घिमिरे । 

निरन्तर प्रयत्नशील सोयम आफै हजुरको साथमा यात्रा गर्नु हुन्छ र साँचै एमर्जेन्सी स्वदेश फर्कनको लागि पनि साना गाडीको व्यवस्था छ, समितिद्वारा  निरन्तर दैनिकी बस सेवा उपलब्ध गराउने हर सम्भव प्रयत्नशील भएको हुँदा, हाम्रो अथक संघर्ष र यस क्षेत्रमा रहने श्रमजीवी नेपालीहरुको अथाह विश्वासक‍ो कारण स्थापित यातायात व्यवसायी संस्था न्यू सागर एण्ड सगरमाथा टूर & ट्रावल्स प्रालीलाई समग्र श्रमजीवी मित्रहरूबाट सकारात्मक सुझाव सल्लाहको अपेक्षा राख्दै यो संस्थालाई बलियो बनाउनमा सदा तपाईंहरुको सहयोग निरन्तर रहनेछ भन्ने आशा र बिश्वास सहित …निम्न नम्बरहरुमा सम्पर्क गरि सिट सुरक्षित राख्न विनम्र अनुरोध गर्दछौ । 

ईन्डिया सम्पर्क नम्बर हरु: 9914555899 / 9815802787   लुधियाना 7696383003
*****
नेपालदेखि भारत जानको लागी प्रयोग नम्बर 9857070051 / 9812909511