नेशनल प्याथ ल्याब माघ २८ देखि ३० गतेसम्म सन्धिखर्कमा बृहत छुट सहित स्वास्थ्य शिबिर हुने

नेशनल प्याथ ल्याब माघ २८ देखि ३० गतेसम्म सन्धिखर्कमा बृहत छुट सहित स्वास्थ्य शिबिर हुने 
सन नेपाल इन्स्योरेन्स र सिटिजन लाइफको सहकार्यमा सन्धिखर्कको नेशनल प्याथ ल्याबमा माघ २८ देखि ३० गतेसम्म छुट सहितको स्वास्थ शिबिर सन्चालन हुने भएको छ । 
छुट सुबिधाहरु: 

होल बडि चेक अपमा ५०% बढी छुट 
जनरल हेल्थ प्याकेजमा ५०%बढी छुट 
थाइराइड जांच मात्र ५०० मा
सुगर र किड्निको निशुल्क परिक्षण र फाल्गुन १ गते थाइराइड र सुगर का विशेषज्ञ डाक्टरले सेवा दिने ।
स्थान=  नेशनल प्याथ ल्याब सन्धिखर्क १ अर्घाखाँची ओम पोलिक्लिनिक तथा प्रभु बैंकको सिधा अगाडि ।