अर्घाखाँचीमा प्रचण्ड-नेपाल पक्ष नेकपाद्धारा शहिदका परिवारलाई सम्मान, शान्ति बगैंचामा दिप प्रज्वलन (फोटो सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रचण्ड-नेपाल पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शहिदका आफन्त तथा परिबारजनलाई सम्मान गर्नुका साथै शान्ति बगैंचामा दिप प्रज्वलन गरेको छ।
नेकपा सन्धिखर्क नगर कमिटीको आयोजना मा २५ औं शाहीद सप्ताहको  अबसर पारी शहिदका आफन्त तथा परिबारजनलाई सम्मान गर्नुका साथै शान्ति बगैंचामा दिप प्रज्वलन गरेको हो । 

अन्य समाचारहरु