नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०७८ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष विक्रम संवत् २०७८ सालको पावन अवसरमा हाम्रा सम्पूर्ण पाठक वर्ग, विज्ञापन दाताहरु एवम देश विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, विकास र प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । 

मेहर सिंह के.सी
संस्थापक प्रमुख

सन्तोष के.सी 
सम्पादक

-डिआरजी सुमन  
ब्युरो प्रमुख, अन्तराष्ट्रिय मामिला

-बसन्त खड्का 
व्यवस्थापक प्रमुख

एवम
सम्पूर्ण अर्घाखाँची मिडिया हाउस प्राली | अर्घाखाँची डट्कम परिवार 
www.arghakhanchi.com