मेरी आमा (मुक्तकहरु)


के दशै आएझै भा छ र ? (कविता)
निरु आचार्य “नवरश्मी ” | अर्घाखाँची, हाल काठमाडौं 

(१ ) 
दुखका दिन गए भन्दै ,मख्ख होलिन मेरी आमा 
बुहारीसङ्ग सुखदुःख कन्दै ,मख्ख होलिन मेरी आमा 
कान्छो छोरा बिहेपनि देख्न ,पाउन्न होला भन्दै रुन्थिन 
आयु थपिने भो भनी दिन गन्दै ,मख्ख होलिन मेरी आमा 
( २)
सधैं एस्तै खुशी, हुनु है मेरि आमा 
सम्झी सम्झी एक्लै अब ,नरुनु है मेरी आमा 
बुहारी भित्राउदाको हर्ष ,नमेटियोस कहिल्यै पनि 
उचो शिर बनाइ चन्द्र ,छुनु है मेरि आमा