हार्दिक श्रद्धाञ्जली – सम्पुर्ण भुसाल परिवार वाङ्ला, बलेवाङ्ग बि.स २०७८ ज्येष्ठ २१, शुक्रवार



हार्दिक श्रद्धाञ्जली  | हार्दिक श्रद्धाञ्जली || हार्दिक श्रद्धाञ्जली |||

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो

अर्घाखाँची जिल्ला सन्धिर्खक नगरपालिका  वार्ड नम्बर ५ वाङ्लाको बलेवाङ्ग  (हाल्ल बुटवल )निबासी हामी सबैकाे पृय  समाजसेवी  बौदिक व्यक्तित्व सालाे, भाई, मामा रामु पाण्डेकाे असामाहिक निधनप्रति हाम्राे परिवार स्तब्ध भएकाे छ ।  यस दु:खद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति भावपुर्ण  श्रद्धान्जली अर्पण गर्दछौ । साथै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।

कान्तु प्रसाद भुसाल 
     तथा
सम्पुर्ण भुसाल परिवार 
स न  पा ५ वाङ्ला बलेवाङ्ग, अर्घाखाँची  

(विज्ञापन)