हार्दिक श्रद्धाञ्जली – सम्पूर्ण ज्ञवाली परिवार, खाँचीकोट भालुखोला ज्ञवालीटोला बि.स २०७८ ज्येष्ठ २१, शुक्रवार


हार्दिक श्रद्धाञ्जली | हार्दिक श्रद्धाञ्जली || हार्दिक श्रद्धाञ्जली ||| 
जन्म: वि.सं. १९८५   – निधन: बि.स २०७८/०२/२१
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ साविक खाँचीकोट – ६ को भालुखोला ज्ञवालीटोला निवासी हाम्री आमा-हजुरआमा कुन्तादेवी ज्ञवालीको ९३ वर्षको उमेरमा यही बि.स २०७८ जेष्ठ २१ गते शुक्रबार बिहान ७ बजेका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल – मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो ज्ञवाली परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवंगत आत्मको चीर शान्तिको कामना गर्दै  उहाँको मृत आत्माले स्वर्गमा बास गरोस् भनी भगवानसँग प्रर्थाना गर्दछौँ !!!
सम्पूर्ण ज्ञवाली परिवार 
सन्धिखर्क – ७ साविक खाँचीकोट – ६ भालुखोला ज्ञवालीटोला   

हार्दिक श्रद्धाञ्जली

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ साविक खाँचीकोट भालुखोला ज्ञवालीटोल निवासी  जेष्ठ नागरिक हजुरआमा कुन्तादेवी ज्ञवालीको  ९३ बर्षको उमेरमा  आज मिति २०७८/०२/२१ गते बिहान ७ बजे असामयिक निधन भएकोमा उहाँको मृतआत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली, साथै शोक सन्तप्त परिवार प्रति गहिरो समबेदना व्यक्त गर्दछौं ।
                               मेहरसिंह के.सी.                                 
कार्यकारी निर्देशक/प्रधान सम्पादक 

सन्तोष के.सी 
सम्पादक

तथा समस्त 
अर्घाखाँचीडट्कम परिवार