डोलेश्‍वर बहुउद्देश्यीय सहकारी संस्था लि.द्धारा निःशुल्क खाना वितरण कार्यक्रम संचालन


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं । जारी लकडाउनको समयमा डोलेश्‍वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले आंशिक रुपमा अति  आवश्यक सेवा प्रधान गरी बेलुकाको समयमा निरन्त रुपमा निःशुल्क खाना वितरण कार्यक्रम संचालन गर्द आएको छ । 
आंशिक रुपमा अति  आवश्यक सेवा प्रधान गरी बेलुकाको समयमा डोलेश्‍वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले निरन्तर रुपमा निःशुल्क खाना वितरण कार्यक्रम संचालन गर्द आएको हो । 
डोलेश्‍वर बहुउद्देश्यीय सहकारी संस्था लि.ले संचालन गरेको निःशुल्क खाना वितरण कार्यक्रममा डिएम्सी युथ क्लबका सदस्य, डिएमपिसी आग्रो फार्म एन्ड  अर्गनिक रिसोर्टका तथा यातायातका लागि राजेन्द्र महर्जन लगायतले सहयोग गर्दै आएका छन् ।