प्रकासित समाचार सामाग्री सच्चाइएको – हटाइएको बारेमा । २०७८/०४/०५ गते बुधवार


जानकारी:

 अर्घाखाँची डट्कममा मिति २०७८/०४/०५ गते बुधवार प्रकासित “सन्धिखर्क – ८ किमडाँडाका वडाअध्यक्ष ईश्वरी भुसालको स्वास्थ्य अवस्था जटिल, काठमाडौं लगियो” समाचारमा रहेको तस्बिरको सन्दर्भमा तस्बिर सामाजिक सञ्जाल मार्फत प्राप्त भएता पनि केही व्यक्तिले आफ्नो भनी दावी गरेकोले र जटिल स्वास्थ स्थितिको कारण आकस्मिक उपचारमा सन्धिखर्क नगरपालिका -८ वार्ड अध्यक्ष रहुनभएको साथै जनप्रतिनिधि एंव सामाजिक व्यक्तित्व भएको कारण संवेदनशील परिस्थितिमा पनि समाचार संम्प्रेषण गर्नु मिडिया हाउसको कर्तव्य र वाध्यता दुवै रहेको र पत्रकारिता आचारसंहिता भित्रै रहि सामाजिक सञ्जालबाट लिएको  तस्बिर माथि केही व्यक्तिले मेरो भनी दावी गरेकोले सो तस्बिर  हटाईएको जानकारी गराउदछौ। उक्त तस्बिर अहिलेसम्म कसैको वेबसाईटमा प्रकासित भएको छैन । स्रोत नखुलेकोले हटाइएको हो।  साथै सोही कारणले कसै माथि पर्न गएको असुविधा प्रति क्षमापार्थी छौ। पुन:श्च :- इन्टरनेट प्रोटोकल अनुसार सोही तस्बिरमा कुनै प्रतिलिपी अधिकार सम्वन्धी कानुन नलाग्ने जानकारी गराउछौ । 

–  सम्पादक
 अर्घाखाँची डट्कम