हार्दिक श्रद्धाञ्जली – हिम जि.सी लेकालीकी ममतामयी माता टिकादेवी जि.सी

हार्दिक  श्रद्धाञ्जली 
   
नेपाल पत्रकार महासंघ अर्घाखाँचीका निवर्तमान अध्यक्ष तथा प्रेस चौतारी नेपालका अध्यक्ष हिम जि.सी लेकाली र दुर्गा जि.सीकी ममतामयी माता टिकादेवी जि.सीको ८२ बर्षको उमेरमा असामयिक स्वर्गाराेहण भएकाेमा हामी सबै स्तब्ध भएका छाै । यस दु:खद घडीमा मृत आत्म प्रति चिर शान्तिको कामना गर्दै बैकुण्ठमा बास होस भन्दै शाेकाकुल परिवारजन तथा आफन्तजनहरुमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनि भगवानसँग प्राथना गर्दछौ।

मेहरसिंह के.सी.
प्रमुख/प्रधानसम्पादक

सन्तोष के.सी.
सम्पादक 
तथा सम्पूर्ण अर्घाखाँची मिडिया हाउस प्रा.लि. परिवार
www.arghakhanchi.com