अर्घाखाँचीमा आज आईतबार २७ जना कोरोना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ७५७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३४१  जना, भूमिकास्थान नगरपालिकामा १२५,    शितगंगा नगरपालिकामा ५७,   मालारानी गाउँपालिकामा ११६,  पाणिनी गाउँपालिकामा १०२ र छत्रदेव गाउँपालिकामा १६ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३७१० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १६२२  जना, भूमिकास्थान नगरपालिकामा ६६८ जना,     शितगंगा नगरपालिकामा ४०५ जना,       मालारानी गाउँपालिकामा ४०१  जना,  पाणिनी गाउँपालिकामा ३४०  जना  र छत्रदेव गाउँपालिकामा २७४ जना संक्रमित रहेका छन् ।   
साथै जिल्लामा गत वर्षदेखि आजसम्म  २८७६ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १२५७ जना, भूमिकास्थान नगरपालिकामा ५२८ जना,  शितगंगा नगरपालिकामा ३३५ जना,   मालारानी गाउँपालिकामा २७२ जना,    पाणिनी गाउँपालिकामा २२९ जना   र छत्रदेव गाउँपालिकामा २५५  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७७ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २४  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १३,     मालारानी गाउँपालिकामा १३,       पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
आईतबारको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु