न्यु विक्रम सुनचाँदी पसलका श्री बिक्रम बराल ज्युद्धारा दशैं,तिहार- छठ-२०७८को शुभकामना

न्यु विक्रम सुनचाँदी पसलका श्री बिक्रम बराल ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!


न्यु विक्रम सुनचाँदी पसलका श्री बिक्रम बराल ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८  को अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी वर्ग, नातेदार,  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  – अर्घाखाँचीडट्कम