न्यु देउराली सुनचाँदी पसलका दिपक सुनार ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!
न्यु देउराली सुनचाँदी पसलका दिपक सुनार ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८ को अवसरमा सम्पूर्ण ग्राहक, व्यापारी वर्ग, नातेदार, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।