करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख श्री लक्ष्मी प्रसाद उपाध्याय ज्युद्धारा दशैं,तिहार- छठ-२०७८को शुभकामना


करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख श्री लक्ष्मी प्रसाद उपाध्याय ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!


करदाता सेवा कार्यालय अर्घाखाँचीका प्रमुख श्री लक्ष्मी प्रसाद उपाध्याय ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८  को अवसरमा सम्पूर्ण कर्मचारी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

(विज्ञापन)