निर्वाचन कार्यालय परिवार अर्घाखाँचीद्धारा दशैं,तिहार- छठ-२०७८को शुभकामना


निर्वाचन कार्यालय परिवार अर्घाखाँचीद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!



निर्वाचन कार्यालय परिवार अर्घाखाँचीले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८  को अवसरमा सम्पूर्ण कर्मचारी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

(विज्ञापन)