जिल्ला जनगणना अर्घाखाँचीका प्रमुख श्री धन बहादुर बिसी ज्युद्धारा दशैं,तिहार र छठ-२०७८को शुभकामना


जिल्ला जनगणना अर्घाखाँचीका प्रमुख श्री धन बहादुर बिसी ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!


जिल्ला जनगणना अर्घाखाँचीका प्रमुख श्री धन बहादुर बिसी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८  को अवसरमा सम्पूर्ण कर्मचारी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

(विज्ञापन)