अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक श्री अमर थापा छेत्री ज्युद्धारा दशैं,तिहार र छठ २०७८को शुभकामना


अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक श्री अमर बहादुर थापा छेत्री  ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना !!!


अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक श्री अमर बहादुर थापा छेत्री  ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८ को अवसरमा “विशेष आग्रह सहित” सम्पूर्ण  जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।