कांग्रेस अर्घाखाँचीका युवानेता श्री ऋषब ज्ञवाली ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना


नेपाली कांग्रेस अर्घाखाँचीका युवा नेता श्री ऋषब ज्ञवाली ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७८ को शुभकामना


नेपाली कांग्रेस अर्घाखाँचीका प्रभाशाली एवं बौद्धिक नेता श्री ऋषब ज्ञवालीज्युले आम जनसमुदायहरुको सु-स्वास्थ एवं दिर्घायुको कामना गर्दै विजयादशमी, दिपावली एवं छठ पर्वको शुभकामना व्यक्त गरेका छन् ।  ज्ञवालीले चाडपर्वको शुभकामना सहित सबै जनताको प्रगतिको कामना गरेका हुन। विगत लामो समयदेखि सामाजिक सेवामा समेत संलग्न  नेपाली काङ्ग्रेस अर्घाखाँचीका बौद्धिक एवं शालिन युवानेताका रुपमा पनि परिचीत  युवानेताज्ञवालीले नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा (खुल्ला तर्फ) प्रतिस्पर्धा गर्दैछन् ।