कांग्रेस अर्घाखाँची क्षेत्र नं.”ख”का सभापति उम्मेदवार श्री बुद्धि न्यौपाने ज्युद्धारा तिहार-छठको शुभकामना


कांग्रेस अर्घाखाँची क्षेत्र नं. “ख” का सभापति उम्मेदवार  श्री बुद्धि न्यौपाने ज्युद्धारा शुभ तिहार र छठ पर्व २०७८ को शुभकामना


नेपाली कांग्रेस अर्घाखाँचीका प्रभाशाली एवं बौद्धिक नेता तथा कांग्रेस अर्घाखाँची क्षेत्र नं. “ख” का सभापति उम्मेदवार  श्री बुद्धि न्यौपाने  ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७८  को अवसरमा सम्पूर्ण कांग्रेस पार्टी नेता तथा कार्यकर्ता, समर्थक लगायत नातेदार, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।