किन चाहियो विवादित एमसीसी ? ( कविता)

रबि पाैडेल, पाण्डेचरी
एमसीसी देशको हितमा छैन भनेपछि 
एमसीसी जनताको हित मा छैन भनेपछि 
एमसीसी ले धाेका दिन्छ भनेपछि 
किन चाहियो बिबादित एमसीसी  ?
एमसीसी  इण्डाेप्सेफिक रणनीति हाे भनेपछि 
एमसीसी  अमेरिक सुरक्षा निति अन्तरगत हाे भनेपछि 
एमसीसी गरिब रास्टहरु लाई अनुदान काे नाममा रणभुमि बनाउने यन्त्र हाे भनेपछि 
किन चाहियो बिबादित एमसीसी  ?
एमसीसी  बिकास काे नाममा 
अाफ्नाे हस्तक्षेप गर्ने याेजना भनेपछि 
एमसीसी  चाइना घेर्ने रणनीति हाे भनेपछि 
एमसीसी  नेपाल र नेपाली काे हितमा खतरा छ भनेपछि 
किन चाहियो बिबादित एमसीसी  ?
जनताले बिराेध गर्दागर्दै 
दलहरू मा मत बिभाजन हुदाहुदै 
संसद बाट छिटो पास गराै किन भन्छन केही नेताहरू 
बिन चाहियो बिबादित एमसीसी  ?
 हाेसमा अाउ डलरे नेताहरू 
एमसीसी  खारेज गर नेपाली जनताहरु
बहिस्कार गराै यमसिसि पक्षधरलाई 
खारेज गराै बिबादित एमसीसी लाई ।