एमसिसी खारेज गर (कविता-गजल)

रबि पाैडेल ,पाण्डेचरि ।
रास्टघाति साशक लाई धक्का दिनुपर्छ
यमसिसि फिर्ता जाने पक्का गर्नु पर्छ
सडक भत्क्याे अान्दोलन ले भयाे ढुङ्गा मुडा
अान्दोलन ले टेकाउने छ सरकार लाई घुंडा
सरकार कति नालायक धम्की अायाे अरे
रास्टघाति नेतालाई डलर ले पेट भरे 
महाकाली नदि बेदि धनी भका नेता 
यमसिसि काे हरियो नाेट ले लाेभिएका नेता 
सेता हुन नसकेका काला गाेरा दलाल 
रास्टमाथि बिस्वासघात गर्दै छन छलछाम
न त सक्छ सिमाना काे रक्षा गर्न साशक 
अनुदान ले पेट  भर्न पल्केका लाचार 
न खुट्टा छन दरा यसका न अाँखा देख्छ
बैराे अन्धाे साशक हरु के फल फलाउंछ 
बिकाश काे नाममा साशक अनुदान माग्छ
जनताको बिकाश बाट धेरै टाडा भाग्छ
भस्टाचारले सिमा नाग्याे बिदेशी का दास
नेपाल र नेपाली काे लगाउदै उठिबास 
यमसिसि ले बिकास हाेइन बिनास निम्त्याउंछ
घुस्न मात्रै पायो भने नेपाल सिध्याउंछ
उठाै सारा नेपाली हाे यमसिसि भगाऊ
यमसिसि फिर्ता गर ! नारा जाेडले लगाअाै !