जुटेका मानिसहरु

रबि पाैडेल पाण्डेचरी 
जुटेका छन राता मानिसहरु
उडेका छन हाेस कसैका
नडराउनु क्रान्ति सफल पार्नु छ
लक्ष्य प्राप्ति काे बिन्दु टाडा छ 
पुर्व पश्चिम बाट झण्डा हल्लाउँदै अायाै
मुक्ति गामि का गित एकसाथ गायाै 
अाउछन हजारौं बाधा हट्ने छन सबै तङगारा
जुट्नु छ एक ढिक्का भई उठ्नु छ राता झण्डा बाेकि 
हुँकार श्रमजीवी हरुकाे हितमा हुनुपर्छ 
गित निम्न बर्ग कै गाउनु पर्छ 
समय अाउछ नअस्ताउदै घाम 
रात पनि चिरेर अाउछ नया  किरण ।
बन्दैन एकता गांठाे बलियो बनाउनुपर्छ 
हजारौं लाखौं माला जाेडेर  एकता  फहराउनु पर्छ
हराउछन काेहि बाटो बाट नथाकि हिड्न जान्नु पर्छ
उदेश्य हाम्रो एउटै हाे निर्माणित नीति मान्नुपर्छ 
जुटाउछ जुट्छन याेद्दाहरु राता ब्यानर बाेकेर
हिड्छन थाक्दैनन याेद्दाहरु लड्छन कफन बेरेर 
अाउछ त्यो दिन निस्चय नै नथाक्नु बाटोमा कहिलै
नाफा घाटा केही हाेईन,बढ्नु एउटै लक्ष्य प्राप्ति ।