अर्घाखाँचीडट्कमलाई अर्घाखाँचीका ६ वटा पालिकामा १/१ जना संवाददाताहरुकाे आवश्यक सूचना


सूचना नं.१९०-२०७८/०७९
नेपालको पहिलो नेपाली अनलाईन संस्करण अर्घाखाँची मिडिया हाउसद्वारा संचालित “अर्घाखाँची डट्कम” को लागि तल उल्लेख भए बमाेजिम  पालिका स्तरीय संवाददाताहरुकाे आवश्यक भएकाे हुँदा याेग्यता भएका, सक्षम पत्रकारिता गर्न सक्ने उम्मेदवारले निम्न तल उल्लेखित स्थान  एवं समयमा आफ्नो आवश्यक  कागजात सहित दर्खास्त आव्हान गरिएकाे छ । 
पद :- स्थानिय संवाददाता
संख्या :- अर्घाखाँची जिल्लाका ६  वटा पालिकामा १/१ जना । 
काम गर्नुपर्ने स्थान :– आफ्नो पालिका भित्र, जिल्लाको मातहतमा रहने गरी । 
योग्यता :- आधारभुत पत्रकारिता गर्न सक्ने, कम्प्युटर सीप भएको तथा पत्रकारिता सम्बन्धी तालिम र अनुभव प्रात गरेको हुनुपर्ने ।
पेश गर्नुपर्ने कागजातहरु :- नागरिकताको प्रतिलिपी र फोटो, प्रवीणता प्रमाण पत्र तह उतिर्ण गरेको प्रमाणपत्र , तालिम तथा अनुभवको प्रमाणपत्र भएकालाई बिशेष प्राथमिकता । 
तलब:- नियमाअनुसार । 
दर्खास्त दिने अन्तिम मिति :- सुचना जारी भएको १५ दिन  भित्र ।
दर्खास्त दिने स्थान:- अर्घाखाँची डट्कमको कार्यालय सन्धिखर्क २ पुल्चोक
Email- info@arghakhanchi.com, info@arghakhanchi.org
छनोट प्रकृया : सीप परिक्षण र अन्तरवार्ता । 
   अनुरोधक – 
अर्घाखाँची मिडिया हाउस प्रा.ली,
केन्द्रिय कार्यालय अर्घाखाँची मिडिया हाउस प्रा.ली,
राधाकृष्ण मन्दिर, ढुंगेधारा
 नागार्जुन-१, काठमाडौं 
प्रदेश तथा जिल्ला सम्पर्क कार्यालय 
सन्धिखर्क -२  पुल्चोक
 अर्घाखाँची
अन्य जानकारीका लागि सम्पर्क नम्बर: -९८४७१०९२६७ ,९८५११७३८५३ ,९८५७०६१४१६