डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध:

डिभिजन वन कार्यालय अर्घाखाँचीको अनुरोध:
१) To Protect Forest is Everyones dury .
२) वन,वन्यजन्तु तथा जैबिक बिबिधताको संरक्षण गरौं ।
३)वनमा आगो लगाउनु महापाप हो , त्यसैले वनमा आगो नलगाऔं ।
४)वन डढेलोले पानीका मुहान सुकाउंछ त्यसैले वनमा आगो नलगाऔं  ।
५)वन डढेलोले सयौं बर्षका बोटबिरुवा क्षणभरमै नस्ट गर्न सक्छ , त्यसैले वनमा   आगो नलगाऔं ।
६)जहाँ वन डढेलो त्यहाँ बाढिपहिरो तथा पानीको संकट ।
७)सामुदायिक वनलाइ वन डढेलो मुक्त क्षेत्र गराऔं ।
८)वन डढेलोले वन्यजन्तुको बासस्थान समेत नस्ट गर्दछ।
९)एउटा रुखबाट लाखौं सलाइका कांटी बन्न सक्छन भने एउटै कांटिको लापरबाहिले करोडौं मुल्यका वन सम्पदा र जनधनको क्षति हुन सक्दछ ।

डिभिजन वन कार्यालय
अर्घाखाँची
                                       सन्धिखर्क नगरपालिकाको दमकल
                                                फोन  ९८५७०२९४६९