जिल्ला स्वास्थ कार्यालय अर्घाखाँचीद्वारा जनहितमा जारी सन्देश


= नसर्ने रोग मधुमेह , उच्च रक्तचाप र मानसिक रोगका Metformin, Atenolol, Amlodipine, Alprazolam जस्ता औषधिहरु प्राथमिक स्वास्थ केन्द्रहरुमा तथा २५ शैया सम्मका अस्पतालहरुमा नि:शुल्क पाइन्छ ।
= आफ्नो नजिकको स्वास्थ संस्था खोप केन्द्रमा गइ राष्ट्रिय खोपतालिका ( प्रत्येक महिनाको १८ गते देखि २२ गते सम्म चल्ने ) अनुसार आफ्ना बालबालिका र गर्भवती महिलालाइ पुर्ण खोप लगाऔं । पुर्ण खोप सुरक्षित भबिस्य ।
= आमा र बच्चाको स्वास्थ्यका लागि कम्तिमा३ बर्षको फरकमा मात्र बच्चा जन्माऔ । परिवार नियोजनका अस्थायी तथा स्थायी साधनहरु प्रयोग गरौ । 
सरकारी संस्थाहरुमा परिवार नियोजनका साधन र सेवा निशुल्क पाइन्छ ।
= औलो , कालाजार ,हात्तिपाइले , डेङु ,  जापानीज इन्सेफलाइटिस जस्ता रोगहरुबाट बच्न आफू र बच्चा सहित सबै झुल भित्र सुत्ने बानी बासलौ ।