अर्घाखाँचीमा राष्ट्रिय भुमिआयोगको विज्ञ सदस्यमा कुलदिप भुसाल नियुक्ति

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा राष्ट्रिय भुमिआयोगको विज्ञ सदस्यमा कुलदिप भुसाल नियुक्ति भएका छन् ।
मन्त्री परिषदको निर्यण अनुसार कुलदिप भुसाल राष्ट्रिय भुमिआयोग अर्घाखाँची जिल्लाको विज्ञ सदस्यमा नियुक्ति भएका हुन् । 
 भुसाल  नेपाल  कम्युनिष्ट  पार्टी ( एकीकृत समाजवादी ) लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन् । 

अन्य समाचारहरु