प्रतिगामीहरु हार स्विकार गर्नुपर्छ (कविता)

देश मा भाेट  ब्याङ काे  लडाइँ चल्दै छ
कहिले बन्दुकको लडाइँ चल्छअहिले भाेटकाे
कहिले भस्टचारि हरु काे घुस खाने लडाइँ चल्छ
कहिले घुस दिने र लिनेकाे  लडाइँ चल्छ।
कतै देश बनाउने हरु छन त्यहाँ
कतै देश लुटि  खानेहरु मात्रै छन
कहिले लाेभ देखाउछन तिनिहरु
कहिले भराेसा टुक्राउंछन तिनिहरु
अहिले चुनाव काे वेला छ देशमा
काेहि नाफा कमाउन लड्छन चुनाव
काेहि नाफाकै लागि पार्टी परिवर्तन गर्छन
काेहि  पदकै लागि लड्ने छन त्यहाँ
गाउँ रित्तिदा युवाहरू बिदेश नजाउ भन्दैन काेहि
चुनाव जब अाउछ स्वदेश फर्क भन्छन बरु
स्वदेश  चुनाव मा जानू छ भने सहि ब्यक्ति राेज्नु पर्छ
गाउँगाउँ मा पुगेर रास्टियता का पक्षधरहरु खाेज्नु पर्छ
हत्या र हिंसा बढ्दा न्याय दिदैनन काेहि त्यहाँ
बिकास का झुट्टा अास्वासन बाेकेर  अाउछन यहाँ
नपत्याउनु झुट्टा अास्वासनहरु राेज्नु सहि मानिस
हाम्रो नखाेज्नु त्यहाँ राम्रो लाई जिताउनु पर्छ त्यहाँ
स्वास्थ्य शिक्षा र राेजगार दिलाउदैनन काेहि पार्टी
सुन्दर प्राकृतिक सम्पदा बुझाउछन सम्झौता गरि
खाेल्दैनन कलकारखाना ,खाेल्दैनन फ्याक्ट्रि हरु
देशका नदिनाला र गिट्टी बालुवा बेच्छन उनि बरु
गरिबी घटाउन चाहंदैनन उनिहरु बढाउछन बरु
लिन्छन बिदेश काे रिण थमाउछन थाप्लाेमा रिण बरु
देश काे सुन्दरता घटाउछन,लम्पसार बिदेश नीति गरि
पुरानो नेपाल खाईसके ,बचाउँ कसैगरि बरु
रास्टियता र गणतन्त्र बचाअाै प्राप्त उपलब्धिहरु
गणतन्त्र र प्रतिगामी  काे लडाइँ चल्दै छ देशमा
रास्टप्रेमि देशभक्त हरु अाउनुपर्छ हाेसमा
राम्रो मानिस जिताउन सबै फर्कि जांउ देशमा
दुई पक्ष काे भिषण लडाइँ देखिन्छ देशमा
देश रहने नरहने जनता काे हातमा हुन्छ शक्ति
अहिले काे चुनावमा रास्टप्रेमि ले जित्नु पर्छ पक्कै
प्रतिगामी हरु ले हार स्विकार गर्नुपर्छ पक्कै
मिति :-२४ अप्रिल २०२२
        दक्षिण भारत पाण्डेचरि ।