बच्चा सहितको महिला हराएको सुचना । सुचना ।। सुचना ।।।

बच्चा सहितको महिला हराएको सुचना
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर २ चुइटोला बस्ने बर्ष ३३ की, गहुगोरो वर्ण भएकी, अन्दाजी ५ फिट २ इन्च उचाइ भएकी , हराउने बखत रातो कुर्ता सुरुवाल लगाएकी , तारा घर्ती मगर नाम भएकी महिला ५ बर्षकी छोरी सोफिया घर्ती सहित ह्राएकी छिन् ।   
यहि बैशाख १३ गते बिहान ६:३० बजेघरै बाट प्युठान जिल्लाको बिजुवार तर्फ औषधी उपचारको लागि हिडेकी तर यो सुचना जारी गर्दा सम्म फेला पार्न नसकिएको र ढाकावाङ्ग प्रहरी चौकीमा पनि निवेदन दिई सकिएको तर फेला नपरेकोले, उनका अन्य बालिका छोरी पनि अलपत्र परेको हुनाले कहि कतै देख्नुहुने महानुभावहरुले परिवारको सम्पर्क न. ९८४७१०८३८३ , ९८४७१०८५७७ र ९८६७४०२३२० मा फोन गरिदिनुहुन वा नजिकैको प्रहरीमा खबर गर्नुहुन अनुरोध गर्दछौ ।