हार्दिक श्रद्धाञ्जली – सम्पूर्ण ज्ञवाली परिवार, ज्ञवालीटोल बि.स २०७९ असार १, बुधवार


हार्दिक श्रद्धाञ्जली !     हार्दिक श्रद्धाञ्जली !!      हार्दिक श्रद्धाञ्जली

                            जन्म २००६  –  मृत्यु २०७९ असार १, बुधवार 

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ७ साविक खाँचीकोट – ६  ज्ञवालीटोल निवासी हाम्रा बुवा – हजुरबुवा तथा हाम्रा मार्गदर्शक, हाम्रा अभिभावक  यज्ञ प्रसाद ज्ञवालीको  ७३ वर्षको उमेरमा यही बि.स २०७९ असार १ गते बुधवारका दिन असामयिक निधन भएकोमा हामी अत्यन्तै दु:खित एबम भावविह्वल – मर्माहित भएका छौ । यस शोकको घडीमा हाम्रो ज्ञवाली परिवारमा पर्न गएको दु:खमा भगवानले हामी सबैलाई धैर्यधारण गर्ने क्षमता प्रदान गरुन भन्दै दिवंगत् आत्माको चिर शान्तीको कामना कामना गर्दै उहाँको आत्माको बैकुण्ठमा वास होस भनी भगवानसँग प्रार्थना गर्दछौं !!!

सम्पूर्ण ज्ञवाली परिवार 
 सन्धिखर्क – ७ साविक खाँचीकोट – ६ ज्ञवालीटोल