अखिल (क्रान्तिकारी)को विशेष राष्ट्रिय भेला बाट अर्घाखाँचीका पदम नेपाली केन्द्रिय सदस्यमा चयन

अनिल नेपाली  

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) को काठमाडौमा भयको विशेष राष्ट्रिय भेला बाट संगठनका अर्घाखाँची जिल्ला अध्यक्ष पदम नेपाली केन्द्रिय सदस्यमा चयन हुनु भयको छ ।