चिदिका काठमाडौं सम्पर्क समाज काठमाडौंको तिज मिलन तथा दर खाने कार्यक्रम समन्धित सुचना जानकारी ।

चिदिका काठमाडौं  सम्पर्क समाज काठमाडौंको तिज मिलन तथा दर खाने कार्यक्रम भदौ ४ गते शनिवारका दिन काठमाडौंको भुबनेश्वोर मन्दिर बल्खुमा हुने भएको छ । 
 दिनको १२ बजे देखी दिनभर नै कार्यक्रम राखिएको, उक्त समाजका सचिब सुभाष ज्ञवालीले जानकारी दिएका छन् ।
 कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सम्पुर्ण महानुभाबलाई आफ्नो आफ्नो ठाँउबाट समन्वय र सहजीकरण गर्नको लागी समेत ज्ञवालीले आग्रह गरेका छन । 
साथै थप जानकारीको ९८४१७६००८५ आफुलाइ सम्पर्क गर्न अनुरोध समेत गरेका छन ।