मानिस हराएको सुचना । । ।

अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८  पिपलनेटा निवासि रामकृष्ण पौडेलको छोरा सागर पौडेल नाम गरेको युवा हाल बुटवल दिपनगर बस्ने , यही मिति २०७९-५-९ गते बुटवल दिपनगर देखि संम्पर्क बिहिन भएको र प्रहरीलाई पनि खबर गरिसकेको र अहिले सम्म पनि सागर भाई सम्पर्कमा नआएको हुनाले  तस्बिरमा देखाईएका युवालाई कहिँ कतै भेट्नु भएमा नजिकैको प्रहरी कार्यालय  अथवा निम्न फोन नम्बरमा फोन गरि सहयोग गरिदिन हार्दिक आग्रह गर्दछौ। 
 सम्पर्क –
९८४७१३४६६६  , ०७१५४०७०० ,  ९८५७०९०३७५ 
बिबरण – 
नाम     : सागर पौडेल 
ठेगाना : दिपनगर बुटवल 
उमेर    : २० बर्ष   
बर्ण -गहु गोरो