मृगौला पीडित रास्कोटी बचाउन सहयोगको अपिल

भुमिकास्थान नगरपालिका ९ ढिकुरा गौचौर निवासी बर्ष ४८ को पोम बहादुर रास्कोटी बिगत १ महिना देखि मृगौला फेल भै हाल लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत छ्न र उनको अबस्था ज्यादै दयनीय भएकोले गर्दा आफू सक्दो सहयोग गरिदिनु होला।
GLOBAL IME BANK ४९०७०१००१५५५० 
 इसेवा :- ९८२१४४००४१ 
 सम्पर्क –
श्रीमती जाल्पा रास्कोटी-९८४७३७८२२४
 छोरी करिस्मा रास्कोटी-९७४५४१७८४५