लायन्स क्लब अफ नेपाल ल्यान्डमार्क द्वारा निशुल्क भोजन कार्यक्रम आयोजना हुदै

आफु पनि बाचौ अरुलाइ पनि बचाऔ भन्ने उदेश्य का साथ यहि मिति २०७९/०५/२५ गते शनिबार बिहान ११ बजे  लायन्स क्लब अफ नेपाल ल्यान्डमार्कको आयोजनामा नबजिबन परोपकार केन्द्र तारेकेश्वोर काठमाडौंमा निशुल्क भोजन गराउने कार्यक्रम आयोजना गरिएको हुदा ,यस्तो पुनित कार्यमा यहाँहरुको उपस्थितिले हामीलाई थप हौसला मिल्ने हुदा गरिमामय उपस्थितिको अपेक्षा  गर्दछौं ।
सम्पर्क –
सुभाष ज्ञवाली
सचिब 
लायन्स क्लब अफ नेपाल ल्यान्डमार्क 
सम्पर्क – ९८४१७६००८५