शैक्षिक , स्वास्थ्य माफिया र ठेकेदारलाई निर्वाचन प्रकृयामा सामेल नगराउन भन्दै नेकपा बहुमतले निर्वाचन कार्यालय अर्घाखाचीमा ज्ञापनपत्र बुझायो।

– अर्घाखाची डट्कम सम्बाददाता । 
नेपाल कम्युनिस्ट  पार्टी  (बहुमत) निकट जवस मोर्चा अर्घाखाँचीले सयुक्त  रूपमा जिल्ला निर्वाचन कार्यालयमा विभिन्न माग राखी जिल्ला निर्वाचन अधिकृत सुरेश भण्डारीलाई ज्ञापन पत्र बुझाएको छ।
शैक्षिक , स्वास्थ्य माफिया र ठेकेदारलाई निर्वाचन प्रकृयामा सामेल नगराउन भन्दै नेकपा बहुमतले निर्वाचन कार्यालय अर्घाखाचीमा ज्ञापनपत्र बुझायो।
 ज्ञापन पत्रमा विभिन्न आराेप लागेका देश द्रोही  शिक्षा र स्वास्थ्यमा लगानि गरेका र पूर्ण तया  निर्माण व्यबसायीकाे लाईन्स लिएका ब्यक्तीलाई  उम्मेदवारी नबनाउन आग्रह गरेको छ।

अन्य समाचारहरु