संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन रेसुङ्गा डेभपमेण्ट बैंक लिमिटेडको वृक्षारोपण

– अजय के सी
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत साइन रेसुङ्गा डेभपमेण्ट बैंक लिमिटेड शाखा कार्यालय धारापानीबाट भूमिकास्थान नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय, स्वास्थ्य चौकी र भगवती मन्दिरको सेरोफेरोमा  करिब १०० वटा बोट बिरुवाहरु वृक्षरोपण गरिएको छ।
 १४ औ बर्ष पूरा गरि १५ औ बर्षमा सुरु गरेको आफ्नो स्थापना दिबस पारेर बैंकले वृक्षरोपण गरेको हो
कार्यक्रममा वडाका कर्मचारी ,जनप्रतिनिधि , स्वास्थ्य चौकीका कर्मचारी तथा स्थानियको पनि उपस्थिति रहेको थियो । 
तस्बिरहरु:

अन्य समाचारहरु