साथी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ,साथी बहुउद्देश्यीय सहकारी उद्योगको बिक्रि केन्द्र शुभारम्भ ।

 

nettv-worldcup2022.jpg

-दिपेन्द्र पौडेल,अर्घाखाची डट्कम।

 साथी बहुउद्देश्यीय सहकारी लिमिटेडद्वारा आफ्ना उत्पादित सामाग्री एक कार्यक्रम बीच बिक्री वितरण शुभारम्भ गरेको छ।

No description available.

स्थानिय उत्पादनलाई उच्च प्राथमिकता राखी विभिन्न खाद्य बस्तुहरुलाई प्रशोधन प्याकिङ र बिक्री वितरण गर्ने सस्थाका अध्यक्ष कृष्ण भुसालले बताए ।

स्थानिय कृषकहरुबाट उत्पादित कृषिजन्य दैनिक उपभोग्य अर्गानिक सामानहरु खरीद पश्चायत प्रशोधन प्याकिङ र लेबलिङ पछि बिक्रि बितरण गर्ने र छिमेकी जिल्लामा समेत पठाउने सस्थाको उदेश्य रहेको बताए ।

No description available.

सहकारीले ऋण लगानी र बचत संकलन मात्रै गर्छ भन्ने ,जनमानसमा रहेको भ्रमलाइ चिर्न पनि यो कार्य गर्न लागिएको हो ,सन्धिखर्क नगरपालिका र घरेलुबाट तोरी पेल्ने कोल उपलब्ध गराएको खण्डमा शुद्ध तोरिको तेल जिल्ला बासिलाई उपलब्ध गराउने लक्ष्य रहेको साथी सहकारीका पुर्ब अध्यक्ष प्रकाश भुसालले व्यक्त गरे

images

No description available.

,पहिलो चरणमा सन्धिखर्क नगरपालिकाका ४ वार्डबाट सेवा बिस्तार भएपनि क्रमिक रूपमा अन्य वार्डहरुमा बिस्तार गरिने लक्ष्य रहेको उनले बताए ।

images

No description available.

 

images

सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बहुउद्देश्यीय सहकारीलाई नगरबाट गर्न सक्ने सहयोग निरन्तर रहन्छ, कृषकसंग प्रत्यक्ष जोडिएको कार्य गर्ने सस्थालाई नगरले उच्च प्राथमिकतामा राख्नेर काम गर्ने निती रहेको बताए।

थप तस्बिरहरु: 

No description available.

No description available.

Nepal life insurance