नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पन्ध्रौं साधारणसभा सन्धिखर्कमा सम्पन्न ।

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

-केशवराज ज्ञवाली , अर्घाखाची डट्कम । 

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको पन्ध्रौं साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।

No description available.

डिभिजन बन कार्यालय अर्घाखाँचीको सभा हलमा सम्पन्न साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तब्य दिनेहरुले

No description available.

अर्घाखाँचीको पत्रकारिता क्षेत्र विभिन्न समस्या र कठिनाइका बाबजुत पनि पत्रकारहरु आफ्नो कर्मबाट बिचलित नभएको भन्दै आगामी दिनमा पनि अर्घाखाँचीका पत्रकारहरुले जनताका आम र मुख्य  सवालहरुलाइ मुखरित गर्न सफल हुने शुभकामना दिए ।

No description available.

images

उद्घाटन कार्यक्रमका प्रमुख अथिती नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पान्डेले अर्घाखाँचीको पत्रकारिता क्षेत्रमा थप सृजनशिलता र निश्पक्षताको आभास मिल्दै जाओस भन्ने शुभकामना दिदै पत्रकारिता क्षेत्रमा आएका समस्या समाधानमा आफुहरुले विशेष रुपमा केन्द्र सम्म्म आवाज पुर्याउने आश्वासन दिए ।

No description available.

images

प्रमुख अथिती पान्डे द्वारा ब्यानर बाचन गरेर उद्घाटन गरिएको साधारण सभामा जिल्लामा सकृय राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , प्रमुख जिल्ला अधिकारि , सुरक्षा निकायका प्रमुखहरु ,

No description available.

images

 

जिलाका ६ वटै पालिकाका प्रमुख तथा जनप्रतिनिधिहरु , जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु ,उधोग बाणिज्य संघ , चेम्बर अफ कमर्श लगायत संघ संस्थाका प्रमुख , जिल्लामा सक्रिय महासंघको सदस्यता नलिएका ,सबैजसो संचारकर्मी , लगायतको उपस्थिति रहेको थियो ।

तस्विर -दिपेन्द्र पौडेल ।

No description available.

Nepal life insurance

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.