सरकारले ३ बुद्धे सहमति पालना गरेर देशलाई निकास दिनुपर्छ – नेकपा नेता घर्ती

 

 

-अनिल नेपाली,अर्घाखाँची ।

विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले केन्द्रिय कार्यक्रम अनुसार आज सदरमुकाम सन्धिखर्कमा १ घण्टे चक्का जाम कार्यक्रम सम्पन्न गरेकोे छ

No description available.

चक्काजाम पछि भएको कोणसभालाई सम्वोधन गदै नेकपा जिल्ला सेक्रेटरी खेम घर्ती मगरले सरकारले आफनो पाटीसग भएको ३ बुद्धे सम्झौता पुर्ण रुपमा लागुुपर्ने बताउदै

No description available.

सरकारले आफनो पार्टीका नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने बताउदै सरकारले आफुहरु सग भएको ३ बुद्धे सभ्झौता पुर्ण रुपमा पालना नगरेको बताउदै बर्तमान सरकारले ३ बुद्धे सहमति पालना गरेर देशलाई ठोस निकास दिनुपर्ने बताए ।

images

एक फरक प्रसगमा नेता घतीले देशमा भएका अन्याय अत्यचार भ्रष्टाचारको जहिले पनि विरोध गर्ने बताउदै जनता परिबर्तनको पक्षमा रहेकोले जनताको परिबर्तनको चाहना अनुसार राजनितिक निकास दिनु अहिलको आबश्यकता रहेको बताए कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिति अर्घाखाँचीका अध्यक्ष हरि नेपाली लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

images

No description available.

 

images

 

 

 

 

Nepal life insurance