“तिम्रो मायाले मलाइ पिर दियो” का गायक प्रकाश सपुतले भने ,जनताको दुख नेताले सुनेनन , के यो देश हाम्रो पनि होइन र …?

 

– अर्घाखाची डट्कम  सम्बाददाता  । 

सामान्यतया धेरैजसो कलाकरहरुको काम स्टेज चढ्ने र दर्शक नचाउने हुन्छ तर अहिले केही फरक देखिन थालेको छ ।जनताको दुखसुख समेत समेटेर गित गाउने कलाकार हरु बर्तमान नेताहरुको क्रियाकलापहरु प्रती असन्तुष्टि पनि पोख्न थालेका छन । यसको पछिल्लो उदाहरण अर्घाखाँची महोत्सवमा देखिएको छ ।

No description available.

आज अर्घाखाँची महोत्सवमा दर्शक नचाउन स्टेज चढेका चर्चित गायक प्रकाश सपुतले अहिलेका नेताहरुले जनताको दुख र पिरहरुको आवाज नसुनेको गुनासो गरेका छन ।अर्घाखाँची महोत्सवमा आफ्नो प्रस्तुति दिन आएका उनले प्रस्तुती दिने क्रममा यस्तो गुनासो गरेका हुन । सर्वसाधारण जनतालाइ देश आफ्नोपनी भएको महशुश हुने गरि काम गर्न उनले काठमाडौमा मात्र केन्द्रीकृत हुने नेताहरुलाइ सुझाब दिएका हुन ।

 

 

No description available.

राजधानि र सुबिधा सम्पन्न शहरमा मात्र रमाउने नेतृत्वले दुरदराजका जनताहरु पनि यो देशका नागरिक भएको आत्मादेखी महशुश गर्नुपर्ने उल्लेख गरेका छन ।

No description available.

बोलमाया , गलबन्दी जस्ता गितहरुको सफलता पछि पिर बोलको गित ल्याएर चर्चा बटुल्न सफल उनि नेपाली जनताको वास्तविक जिवनसंग मेलखाने गित गाउने कलाकार भित्र पर्दछन । अर्घाखाँची महोत्सवको आज नवौ दिनको अवसरमा कलाकार सपुतले गित गाउदा दर्शकहरु जति उत्साहित उतिनै भावुक पनि भएका थिए ।

No description available.

प्रस्तुतिको सुरुवातमा भावुक गित गाएर सबैलाइ स्तब्ध बनाएका सपुतले पछिल्लो चरणमा गलबन्धी च्यातियो , सत्यराज आचार्यको डांडाघरे साइली जस्ता गितहरु गाएर सबैलाइ नचाएका थिए ।

No description available.

अर्घाखाँची महोत्सव गत माघ ११ गतेदेखी सन्धिखर्कको कुंडुलेफांटमा चलिरहेको छ । यो महोत्सव माघ २४ सम्म चल्ने आयोजकले जनाएको छ । महोत्सव हेर्नका साथै आबस्यक सामाग्री खरिद गर्न जिल्ला विभिन्न स्थानबाट स्थानियहरु आउने क्रम बढ्दो छ ।

No description available.

महोत्सबमा कपडा , खाद्यान्न , खेलौना , भांडाकुंडा , औजार , कृषि उत्पादन लगायतका सामग्री हरु उपभोक्ताले सुपथ मुल्यमा खरिद गर्न पाउने छन ।

थप तस्बिर : अर्घाखाची डट्कम। 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.