

कार्यक्रमको सन्चालन उपप्रध्यापक रामलाल भुसालले गर्नु भएको थियो । क्याम्पस प्रमुख बुद्दी भुसालले नव निर्वाचित कार्य समितीलाई बधाई एबम शुभकामना दिनु भएको थियो ।यसैगरी सो नव गठित पब्लिक क्याम्पस इकाइ समितिमा पदाधिकारी निम्न अनुसार रहनु भएको छ।

सभापती दोर्ण प्रसाद भुसाल ,उपसभापती, उतम मणि मिश्र ,सचिव मधुसुधन भुसाल , कोषाध्य्क्ष लीला मणी बस्याल , सद्स्यहरुमा क्रमश , लक्ष्मण भट्टराई , मिन राज खनाल ,निरज भट्टराई हुनु हुन्छ भने केन्द्रिय प्रतिनिधीहरुमा दोर्ण प्रसाद भुसाल , बाबुराम शर्मा ,र लक्ष्मण पोख्रेल रहनु भएको छ।



