स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) हराएको सुचना !

 

 

सुचना ! सुचना !! सुचना !!!

 

मिति २०७८/७/१० गतेका दिन काठमाडौं देखि अर्घाखाँची जाने क्रममा शुभ विजया क्षेत्री को त्रिभुवन विश्वविधालय दर्ता न.७-२-२७४-६६-२०१३ रहेको स्थानान्तरण प्रमाणपत्र (Migration Certificate) हराएको हुनाले फेला पार्नु हुने महानुभावले नजिकको प्रहरी कार्यलयमा बुझाईदिनु हुन अनुरोध गर्दछौ।

 

How to apply for Transcripts, NEC Engineering license in Nepal – Nirav Khanal

 

 

अनुरोध

शुभ विजया क्षेत्री